पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 30, 2019

पेट्रोल, डिजेल र मट्टितेलको मूल्यवृद्धि

काठमाडौँ– नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्यवृद्धि गरेको छ । हिजो (बुधबार) राति १२ बजेदेखि लागू हुनेगरी निगमले मट्टितेल, डिजेल र पेट्रोलमा मूल्यवृद्धि गरेको निगमका प्रवक्ता विरेन्द्र गोइतले जानकारी दिए ।प्रवक्ता गोइतका अनुसार पेट्रोल, डिजेल र मट्टितेलमा डेढ रुपैयाँका दरले बढेको हो । बढेको मूल्यअनुसार पेट्रोल लिटरको १११ रुपैयाँ र डिजेल, मट्टितेल ९८ रुपैयाँ पुगेको छ ।निगमका उपनिर्देशक विनित उपाध्यायले बजेटका कारण इन्धनको मूल्यमा वृद्धि भएको रातोपाटीलाई बताए ।

from रातोपाटी http://bit.ly/2YZPj3A

No comments:

Post a Comment

Post Bottom Ad

Pages