२६ वर्षे सेलेना गोमेजले ६८ वर्षे बिल मुर्रेसँग विवाह गर्दै ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, May 20, 2019

२६ वर्षे सेलेना गोमेजले ६८ वर्षे बिल मुर्रेसँग विवाह गर्दै ?

सेलेना गोमेजले ‘द डेड डोन्ट लाइ’ का सहकर्मी बिल मुर्रेसँग विवाह गर्न लागेको जानकारी इन्टाग्राममार्फत् दिएकी छिन् ।गायिका एवं नायिका आफ्नो पहिलो कान्स फिल्म फेस्टिबलमा उपस्थिती जनाएपछि घर फिर्ता भएकी छिन् ।कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा हिँड्दाको अनुभव साझा गर्न सेलिनाले इन्स्टाग्रामको सहारा लिएकी छिन् । उनले बिहिबार आफ्नो इन्स्टाग्राम अकाउन्टमा लेखेकी छिन्, ‘म यो फिल्मको सदस्य हुन पाउँदा निकै भाग्यमानी महसुस गरिरहेकी छु । अँ साँच्ची, म र बिल मुर्रे विवाह गर्दैछौं ।’

from रातोपाटी http://bit.ly/30wQjxF

No comments:

Post a Comment

Post Bottom Ad

Pages