बुटवल । ढुङ्गाले छाएको घर अगाडि सामान्य टिनको छाप्रो छ । त्यही छाप्रो नै त्यस परिवारको पशुपालन गर्ने गोठ –भकारो हो । त्यस गोठको एउटा दाम्लोमा भैसी बाँधिएको छ । अरु चार वटा दाम्लोमा बाख्रा र छैठौं दाम्लोमा आफ्नो छोरा बाँधिएको छ । यो गुल्मीको ईस्मा गाउँपालिका– ६ , अमरपुर वुल्म गाउँका खिमबहादुर कुमालको घर–गोठमा दैनिक देखिने दृश्य हो । एक भैसी, चार बाख्रा र एक छोरा सहित ६ वटा दाम्लामा बाँधिएका छन्
from रातोपाटी http://bit.ly/2X4pmiv
Post Top Ad
Saturday, May 25, 2019
जुन गोठमा एउटा दाम्लोमा पशु र अर्कोमा मानिस बाँधिन्छ
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment