बालिकालाई जर्बजस्तीकरणी गरेको आरोपमा पक्राउ परेका एक किशोर मेडिकल चेक जाँच गर्न लैजाँदा अस्पतालबाटै फरार भएका छन । महानगरीय प्रहरी वृत महाराजगञ्जका डीएसपी फणिन्द्र प्रसाईले हिरासतमा रहेका १६ वर्षीय किशोर पदम श्रेष्ठलाई मंगलबार वीर अस्पताल चेकजाँच गर्न लैजाँदा अस्पतालबाट फरार भएको पुष्टि गरे । डीएसपी प्रसाईंका अनुसार जाँचका लागि वीर अस्पताल लगिएका उनी प्रहरीलाई छलेर भागेका हुन् । फरार श्रेष्ठको खोजी भइरहेको डीएसपी प्रसाईंले जानकारी दिए ।
from रातोपाटी http://bit.ly/2WWTEDN
Post Top Ad
Wednesday, May 22, 2019
अस्पताल परिसरबाटै प्रहरीलाई छ्क्याएर भागे १६ वर्षे किशोर
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment