माझी बस्तीका लागि अष्ट्रेलिया र अमेरिकाबाट १ लाख ३२ हजार सहयोग - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, May 22, 2019

माझी बस्तीका लागि अष्ट्रेलिया र अमेरिकाबाट १ लाख ३२ हजार सहयोग

काठमाडौं । नायिका स्वेता खड्काको अगुवाइमा निर्माण भएको सिन्धुपाल्चोकको माझी बस्तीका लागि अष्ट्रेलिया र अमेरिकामा रहेका नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

दुई देशबाट संकलन भएको रकम लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले एक कार्यक्रमबीच स्वेतालाई एक लाख ३२ हजार ५०० रुपैयाँ हस्तान्तरण गरेका हुन् ।

संयोजक श्रेष्ठले उक्त रकम यसअघि छोरीको जन्म दिनमा बस्तीका लागि सहयोग गरेका भास्कर रेग्मीको पहलमा रकम संकलन गरिएको जानकारी दिए ।



from Online Khabar http://bit.ly/2W09Mbv

No comments:

Post a Comment

Post Bottom Ad

Pages