आज जेठ १२ गते आइतबार अनलाइनहरुमा प्रकाशित समाचारहरुमध्ये हाम्रो नजरमा परेका समाचारहरु यस्ता छन्
आज साझ एकाएक उपत्यकाको विभिन्न ठाउँमा बम विस्फोट भएपछि स्थिती तनाव ग्रस्त बनेको छ।
सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको छ । घटनामा ८ जना घाइते भएका छन्।
सुरुमा सिलिण्डर विस्फोट मानिएको दुबै घटनामा प्रतिबन्धित नेकपा [...]
from Mysansar http://bit.ly/2X6UHB9
No comments:
Post a Comment