कम्युनिष्टहरु बिलासी बन्दै … - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, May 2, 2019

कम्युनिष्टहरु बिलासी बन्दै …

कम्युनिष्ट पार्टी नाम राखेका दलहरु सत्तामा बारम्बार पुगेका छन्। तर पनि उनीहरुले वकालत गर्ने सर्वहारा वर्गको उत्थानका लागि अपेक्षित काम भएका छैनन्। कम्युनिष्टहरु बिलासी बन्दै गएका छन्। नागरिकता वितरण प्रक्रिया र संघीय संरचनाको सन्दर्भमा सँधै विरोध गर्दै आएका सादगी नेता एवं राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नागरिक फ्रन्टलाइमा।



from Nagarik Network http://bit.ly/2J8rMZu

No comments:

Post a Comment

Post Bottom Ad

Pages