बुटवल–संघीय संसदको सिको गर्दै प्रदेशमा पनि सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि भन्दै रकम माग गर्न थालेका छन् । प्रदेश नम्बर ५ का सांसदहरुले कम्तीमा ५ करोडसम्मको बजेट संसद विकास कोषमार्फत खर्च गर्न पाउनुपर्ने माग गर्दै लबिङ गरिरहेका छन् । संघीय संसदमा १० करोडको लबिङ हुँदै गर्दा प्रदेशका सांसदले पनि ५ करोड माग गरेका हुन् । प्रदेश ५ का सांसदले बजेट नहुँदा जनतासँग विकास निर्माणमा जोडिन नसकेको भन्दै निर्वाचन क्षेत्र विकास कार्यक्रमका लागि बजेट माग गर्दै आएका छन् । &n
from रातोपाटी http://bit.ly/2HzHX0t
Post Top Ad
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment