वि.सं.२०७६ साल असार १५ गते । आईतबार । ईश्वी सन् २०१९ जुन ३० तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । ग्रीष्म ऋतु । श्रीशाके १९४१ । आषाढ कृष्णपक्ष । तिथि त्रयोदशी,५५ घडी ४० पला,रातको ०३ बजेर २८ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र कृतिका,०८ घडी ५५ पला,बिहान ०८ बजेर ४७ मिनेट उप्रान्त रोहिणी । योग शूल,३६ घडी ०८ पला,बेलुकी ०७ बजेर ४० मिनेट उप्रान्त गंड । करण गर,दिउसो ०३ बजेर ४८ मिनेट उप्रान्त वणिज,रातको ०३ बजेर २८ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा धुम्र योग । चन्द्रराशि बृष । प्रदोष व्रत
from रातोपाटी https://ift.tt/2KNQ9NM
Post Top Ad
Saturday, June 29, 2019
आइतबारको राशिफलले तपाईंको बारेमा के भन्छ ?
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment