ललितानिवास जग्गा प्रकरण : अख्तियारकै पूर्वकर्मचारी फरार - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, June 27, 2019

ललितानिवास जग्गा प्रकरण : अख्तियारकै पूर्वकर्मचारी फरार

बालुवाटारस्थित ललितानिवासको जग्गा व्यक्तिको नाममा लैजाने भूमिका खेलेको आरोप लागेका अख्तियार दुरुपयोग अनुसन्धान आयोगकै पूर्वकर्मचारी फरार भएका छन् । लोकमानसिंह कार्की अख्तियार प्रमुख छँदा अख्तियारमा विज्ञका रूपमा नियुक्त भएका हुपेन्द्रबहादुर केसी फरार भएका हुन् । मालपोत कार्यालय डिल्लीबजारको प्रमुख हुँदा उनले सो जग्गा व्यक्तिको नाममा फिर्ता गर्न सघाएका थिए । पूर्वसचिव शारदाप्रसाद त्रिताल नेतृत्वको छानबिन समितिले उनलाई कारबाही गर्न सिफारिस गरेको थियो ।अख्तियारले बिहीबार सार्वजनिक सूचना जारी ग

from रातोपाटी https://ift.tt/2XdGlTU

No comments:

Post a Comment

Post Bottom Ad

Pages