विकराल बन्दै तरकारीमा विषादी, स्वास्थ्य जोखिममा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, July 8, 2019

विकराल बन्दै तरकारीमा विषादी, स्वास्थ्य जोखिममा

तरकारी र फलफूलको गुणस्तर जाँच नहुँदा स्वास्थ्य जोखिममा परेको चिकित्सकले बताएका छन् ।  तरकारी र फलफूलमा विषादी जाँच गर्न पूर्वाधार नभएको जनाउँदै सरकारले निर्बाध रूपमा आयात गर्न दिने निर्णय जनस्वास्थ्यका दृष्टिले अपराधजन्य भएको चिकित्सकको दाबी छ । विषादी प्रयोग गरिएका तरकारी एवं फलफूल खाँदा स्वास्थ्यमा दीर्घकालीन असर पर्ने चिकित्सक बताउँछन् । वरिष्ठ छातीरोग विशेषज्ञ डा. केदारनरसिंह केसीका अनुसार रासायनिक विषादी राखिएको तरकारी एवं फलफूल सेवन गर्दा छाती र टाउको दुख्ने, जिउ चिलाउने, बान्ता

from रातोपाटी https://ift.tt/2S3niWc

No comments:

Post a Comment

Post Bottom Ad

Pages