कांग्रेसमा अन्तर्घात गर्ने १५१ जनाविरुद्ध कारवाही - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, July 23, 2019

कांग्रेसमा अन्तर्घात गर्ने १५१ जनाविरुद्ध कारवाही

एक महिनाको अन्तरालमा कांग्रेसको अनुशासन समितिले दुई पटकमा १५१ जनाविरुद्ध कारवाहीको निर्णय गरेको छ । समितिले गत असार ३ मा १२८ जना कांग्रेसीलाई २ वर्ष अघिको निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेर अन्तर्घात गरेको भन्दै कारवाही गरेको थियो । गत सोमबार सोलुखुम्बू, रौतहत र दैलेख जिल्लाका २३ जनाविरुद्ध पनि कारवाही गरेको विज्ञप्ति जारेको छ । चुनावमा बागी उम्मेदवार, उनीहरुको प्रस्तावक र समर्थकविरुद्ध कारवाही गर्न जोड गरिएको छ । यो समाचार कान्तिपुर दैनिकमा नवीन झाले लेखेका छ

from रातोपाटी https://ift.tt/2ZaiQru

No comments:

Post a Comment

Post Bottom Ad

Pages