नेपाल वायुसेवा निगमः अव्यवस्थाले थिल्थिलो - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 27, 2019

नेपाल वायुसेवा निगमः अव्यवस्थाले थिल्थिलो

स्थापनाकालदेखि अहिलेसम्म विभिन्न समयका जहाज खरिद प्रक्रियामा भएको अनियमितताका कारण आलोचित हुँदै आएको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम यति बेला मुख्य दुई कारणले आलोचित छ, कमजोर व्यवस्थापन अनि भएकै जहाज उडान भर्न नसकेर । निगमसँग अहिले अन्तर्रा्ष्ट्रिय उडानका लागि एयरबस कम्पनीका दुईवटा न्यारोबडी (३२०–२००) र दुईवटा वाइडबडी विमान (३३०–२००) छन् । अर्को एउटा बोइङ ७५७ बेचबिखनको प्रक्रियामा छ । आन्तरिक उडानतर्फ तीनवटा ट्विनअटर, ५६ सिटे दुईवटा एमए ६० र १७ सिटे चारवटा वाई १२ छन् । स

from रातोपाटी https://ift.tt/2LKvPNA

No comments:

Post a Comment

Post Bottom Ad

Pages