कांग्रेसमा किचलो : कार्यकाल एक वर्ष लम्ब्याइने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 27, 2019

कांग्रेसमा किचलो : कार्यकाल एक वर्ष लम्ब्याइने

शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भएको आगामी फागुनमा चार वर्ष हुँदैछ । विधानको अतिरिक्त सुविधा प्रयोग नगर्ने हो भने  फागुनभित्र कांग्रेसको १४ औं महाधिवेशन गरिसक्नुपर्ने हुन्छ । तर बाँकी आठ महिनामा महाधिवेशन सम्भव नभएपछि पार्टीका शीर्ष नेताहरु एक वर्ष कार्यकाल बढाउन तयार भएका छन् । सभापति देउवासहित संस्थापन मात्र होइन, नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलासहितको असन्तुष्ट पक्ष पनि विधानअनुसार महाधिवेशन गर्ने कार्यकाल लम्ब्याउन तयार छ । यो समाचार नागरिक दैनिकमा

from रातोपाटी https://ift.tt/30YpLVk

No comments:

Post a Comment

Post Bottom Ad

Pages