पूर्वराजा ज्ञानेन्द्रले किन नमनाउने भए जन्मोत्सव ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, July 7, 2019

पूर्वराजा ज्ञानेन्द्रले किन नमनाउने भए जन्मोत्सव ?

पूर्वराजा ज्ञानेन्द्रले यस वर्ष जन्मोत्सव नमनाउने भएका छन् । आफन्तहरुको निधन भएको कारण देखाउँदै उहाँले यस वर्ष जन्मोत्सव नमनाउने भएको निर्मल निवास स्रोतले जनाएको छ ।हरेक वर्ष तामझामका साथ जन्मोत्सव मनाउने गर्नुभएका पूर्वराजा ज्ञानेन्द्रले आफन्त प्रभाकर शमशेर राणा, प्रबल शमशेर राणालगायतको निधन भएपछि जन्मोत्सव स्थगित भएको निर्मल निवास स्रोतले जानकारी दिएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । 

from रातोपाटी https://ift.tt/2FYD00m

No comments:

Post a Comment

Post Bottom Ad

Pages