पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी शाहको छाउनीस्थित घरजग्गा विवादमा सर्वोच्च अदालतले मिसिल झिकाउने आदेश दिएको छ ।अब उक्त मुद्दामा फेरि सुनुवाइ हुने भएको छ ।सर्वोच्चमा दाइजोसम्बन्धि उक्त विवाद यसअघि दुई पटक सुनुवाई भएर टुंगिएको थियो ।छाउनीको झण्डै १५ रोपनी घरजग्गा दाइजो पाएको दाबी गर्दै प्रेरणाले सर्वोच्चकै पूर्वफैसलाविरुद्ध अर्को रिट दिएकी थिइन् ।राजतन्त्र अन्त्यपछि सरकारले उक्त जग्गा नेपाल ट्रस्टका नाममा राख्ने निर्णय गरेको थियो ।यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा प्रकाशित छ ।
from रातोपाटी https://ift.tt/2Js2WlI
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment