वि.सं.२०७६ साल साउन ०८ गते । बुधबार । ईश्वी सन् २०१९ जुलाई २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४१ । श्रावण कृष्णपक्ष । तिथि सप्तमी,२१ घडी २४ पला ,दिउसो ०१ बजेर ५६ मिनेट उप्रान्त अष्टमी । नक्षत्र रेवती,१८ घडी ४६ पला,दिउसो १२ बजेर ५३ मिनेट उप्रान्त अश्विनी । योग सुकर्मा,०४ घडी २८ पला,बिहान ०७ बजेर १० मिनेट उप्रान्त धृति । करण बव,दिउसो ०१ बजेर ५६ मिनेट उप्रान्त वालव,रातको ०२ बजेर ३० मिनेट उप्रान्त कौलव । आनन्दादिमा उत्पात योग । चन्द्रराशि मीन,दिउसो १२
from रातोपाटी https://ift.tt/2Ygr4NP
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment