सुन तस्करीको नयाँ तरिका, ‘डाइपर’को बटम बनाएर ल्याइयो आधा किलो सुन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, July 7, 2019

सुन तस्करीको नयाँ तरिका, ‘डाइपर’को बटम बनाएर ल्याइयो आधा किलो सुन

काठमाडौं। सुन तस्करीका लागि तस्करले अनेक तरिका अपनाइरहेका बेला डाइपरको बटम बनाएर सुन ल्याउँदै गरेका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । कतारको दोहा हुँदै आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका मोरङका लीलाबहादुर बस्नेतलाई प्रहरीले डाइपरमा बटम बनाएर ल्याइएको आधा किलो सुनसहित पक्राउ गरेको हो । प्रहरीसमेत सुन तस्करीको सो रणनीतिबाट चकित परेको छ । पहिलोपटक […]

from Rajdhani Daily https://ift.tt/2XyPzKn

No comments:

Post a Comment

Post Bottom Ad

Pages