मुम्बईमा बन्धक बनाइएका पाँच किशोरको उद्धार, ४५ किशोर अझै बन्धक - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 6, 2019

मुम्बईमा बन्धक बनाइएका पाँच किशोरको उद्धार, ४५ किशोर अझै बन्धक

राम्रो काम दिलाइदिने प्रलोभन देखाएर दलालले मुम्बई पुर्‍याई बन्धक बनाएका सिरहा, सप्तरी र उदयपुरका पाँच दलित किशोरलाई साढे नौ महिनापछि उद्धार गरिएको छ । ‘पाँच दलित किशोर मुम्बईमा नौ महिनादेखि बन्धक’ शीर्षकमा ८ असारमा नयाँ पत्रिकामा समाचार प्रकाशित भएपछि राष्ट्रिय मानवअधिकार आयोगको पहलमा दिल्लीस्थित नेपाली दूतावासले उद्धार गरेर घर फर्काएको हो । उनीहरू बिहीबार साँझ आइपुगेका छन् ।सिरहाको लहान नगरपालिका–१५ लग्राहाका १४ वर्षीय विजय सदाय र १६ वर्षीय सरोज सदाय तथा सप्तरीको बोदेबर्सा

from रातोपाटी https://ift.tt/32fOW7s

No comments:

Post a Comment

Post Bottom Ad

Pages