सरकारी जग्गा हिनामिनाबारे छानबिन गर्न सिआइबीको म्याद थप - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, July 4, 2019

सरकारी जग्गा हिनामिनाबारे छानबिन गर्न सिआइबीको म्याद थप

सरकारले जग्गाहरूको हिनामिनाबारे छानबिन गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी) को छानबिन समितिको म्याद डेढ महिना थपेको छ ।यही असार १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी, सार्वजनिक, गुठी र सरकारद्वारा अधिग्रहण तथा जफत गरिएका जग्गाहरूको हिनामिनासम्बन्धी छानबीन समितिको प्रतिवेदन कार्यान्वयन गर्न साउन २८ गतेसम्म म्याद थप गर्ने निर्णय गरेको थियो ।सरकारको २०७५ फागुन २८ गतेको निर्णयबमोजिम उक्त समिति गठन गरिएको थियो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।  

from रातोपाटी https://ift.tt/2JCb5nZ

No comments:

Post a Comment

Post Bottom Ad

Pages