फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ ? होस् गर्नुस्, कारबाहीमा परिएला - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, July 15, 2019

फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ ? होस् गर्नुस्, कारबाहीमा परिएला

अरूको आँखा छल्दै फोहोरको पोको बोकेर कता लाग्दै हुनुहुन्छ ? कतै बाटोघाटो, चौबाटोको मोड र छिमेकीका घरढोकाअगाडि फोहोरको पोको बिसाउने मनशाय त छैन ? यसो हो भने महानगरीय प्रहरी परिसर र काठमाडौँ महानगरपालिकाको नगर प्रहरी टोलीले तपाईंलाई सीसीटीभीबाट पहिचान गरी ५० हजार रुपियाँसम्म जरिवाना गर्नेछ । महानगरपालिकाले यो प्रयोजनका लागि प्रहरी परिसरलाई पाँच करोड ८० लाख रुपियाँ अनुदान सहयोग गरिसकेको छ । प्रहरी परिसरको सडकमा जडित सीसीटीभी विगतमा अपराध अनुसन्धान र ट्राफिक व्यवस्थापनमा प्रयोग हुँदै आएको थ

from रातोपाटी https://ift.tt/2NVKojp

No comments:

Post a Comment

Post Bottom Ad

Pages