अर्जेन्टिना तेस्रो, मेस्सीलाई रातो कार्ड - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, July 6, 2019

अर्जेन्टिना तेस्रो, मेस्सीलाई रातो कार्ड

२२ असार, काठमाडौं । कप्तान लिओनल मेस्सीले रातो कार्ड पाएको तनावपूर्र्ण खेलमा अर्जेन्टिनाले चिलीलाई हराएको छ र कोपा अमेरिका फुटबलमा तेस्रो भएको छ ।

आइतबार विहान भएको खेलमा अर्जेन्टिनाले चिलीलाई २–१ गोल अन्तरले पराजित गरेको हो । अर्जेन्टिनाको जितमा सर्जियो अग्युरो र पाउल डिबलाले गोल गर्दा चिलीका लागि अर्टुरो भिडालले पेनाल्टीमार्फत गोल गरेका थिए ।



from Online Khabar https://ift.tt/2FUN6yX

No comments:

Post a Comment

Post Bottom Ad

Pages