ओली–प्रचण्ड बैठकः जुट्यो ‘जनताको जनवाद’ मा सहमति - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, July 7, 2019

ओली–प्रचण्ड बैठकः जुट्यो ‘जनताको जनवाद’ मा सहमति

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार सहमति जुटेको छ ।सचिवालयको बैठकमा राजनीतिक प्रतिवेदन परिमार्जन गरेर जनताको बहुदलीय जनवाद राख्नुपर्ने विषय प्रवेश भएपछि विवाद सुरु भएको थियो । राजनीतिक प्रतिवेदनमा अब ‘जनताको जनवाद’ लेखिनेछ, बीचमा ‘बहुदलीय’ लेखिने छैन ।पार्टी एकीकरण भएको १३ महिनापछि राजनीतिक प्रतिवेदन प्रकाशित हुन लागेको हो । पार्टीको विधान र नियमावली लगायतका

from रातोपाटी https://ift.tt/2FXvK4M

No comments:

Post a Comment

Post Bottom Ad

Pages