वि.सं.२०७६ साल असोज १० गते । शुक्रबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २७ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि चतुर्दशी,५२ घडी १२ पला,रातको ०२ बजेर ४७ मिनेट उप्रान्त औंशी । नक्षत्र पूर्वाफाल्गुनी,४७ घडी ४६ पला,रातको ०१ बजेर ०१ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग शुभ,४९ घडी ०९ पला,बिहान ०१ बजेर ३४ मिनेट उप्रान्त शुक्ल । करण भद्रा,बेलुकी ०४ बजेर ०४ मिनेट उप्रान्त शकुनी,रातको ०२ बजेर ४७ मिनेट उप्रान्त चतुष्पद । आनन्दादिमा सिद्धि योग ।
from रातोपाटी https://ift.tt/2nEXPrd
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment