भारतबाट नआउने भएपछि झन् आकासियो प्याजको भाउ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Tuesday, October 1, 2019

भारतबाट नआउने भएपछि झन् आकासियो प्याजको भाउ

‘प्याजको कति हो साहु जी ! आजसम्म १५० रुपियाँ हो तर भोलि कति पुग्छ थाहा छैन’ कीर्तिपुर चोकका तरकारी व्यापारी सन्तोष तामाङले मङ्गलबार बिहान प्याज किन्न आएका ग्रहाकलाई दिएको जवाफ हो यो ।यसै पनि महँगिएको प्याज भारतका सञ्चारमाध्यमबाट आइतबार नेपालमा प्याज नपठाउने समाचार सार्वजनिक भएसँगै सोमबार बिहानैदेखि झनै महँगो भएको छ । यसको असर थोकदेखि खुद्रासम्म परेको छ । व्यापारीले यसअघि नै खरिद गरेर राखेको प्याजको समेत कृत्रिम अभाव गराएर महँगो भाउमा बिक्री वितरण गर्न थालेका छन् ।हुन पनि गत वर्ष यो ब

from रातोपाटी https://ift.tt/2nuhhay

No comments:

Post a Comment

Post Bottom Ad

Pages