वि.सं.२०७६ साल मंसिर ०५ गते । बिहीबार । ईश्वी सन् २०१९ नोभेम्बर २१ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि नवमी, ०७ घडी १६ पला, बिहान ०९ बजेर २४ मिनेट उप्रान्त दशमी । नक्षत्र पूर्वाफाल्गुनी, २७ घडी ०९ पला, बेलुकी ०५ बजेर २२ मिनेट उप्रान्त उत्तरफाल्गुनी । योग वैधृति, २३ घडी ३३ पला, दिउँसो ०३ बजेर ५५ मिनेट उप्रान्त विष्कुम्भ । करण गर, बिहान ०९ बजेर २४ मिनेट उप्रान्त वणिज, बेलुकी १० बजेर १३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा गद योग
from रातोपाटी https://ift.tt/2KGmEvA
Post Top Ad
Wednesday, November 20, 2019
मंसिर ५ गतेको तपाईंको राशिफल यस्तो छ
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment