काठमाडौं उपत्यकाः रात्रि जीवन ब्युँताउन आग्रह - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 25, 2019

काठमाडौं उपत्यकाः रात्रि जीवन ब्युँताउन आग्रह

बेलुका ५ बजे नै काठमाडौं उपत्यकाको रात्रि जीवन सकिने भएकाले यसलाई बढाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यस क्षेत्रका स्थानीय सरकार प्रमुखसँग आग्रह गरेका छन् । बुधबार भ्रमण वर्षको सन्दर्भमा उपत्यका र आसपासका महानगरसहित १९ वटा नगरपालिकाका मेयर र उपमेयरसँगको छलफलका क्रममा उनले राजधानीजस्तो ठाउँमा रात्रि जीवन हुनुपर्ने बताएका हुन् । नेपाल भित्रिने ९० प्रतिशत पर्यटक पहिले उपत्यकामै आउने भएकाले यहाँको अनुभव नै नेपालप्रतिको पहिलो अनुभव हुने भएकाले पर्यटक आकर्षित गर्न

from रातोपाटी https://ift.tt/39dO8Dx

No comments:

Post a Comment

Post Bottom Ad

Pages