काठमाडौँको तापक्रम १ डिग्री, जुम्लाको माइनस ६.४ - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 25, 2019

काठमाडौँको तापक्रम १ डिग्री, जुम्लाको माइनस ६.४

काठमाडौँ उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाको अनुसार काठमाडौंको तापक्रम यस वर्षकै कम मापन गरिएको छ । यसअघि हिजो (बुधबार) काठमाडौँ उपत्यकाको तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस रहेको थियो । काठमाडौं उपत्यकाको तापक्रम दिनानुदिन घट्ने क्रममा रहेको छ । यसअघि मङ्गलबार भने उपत्यकाको न्यूनतम तापक्रम ३ दशमलव २ डिग्री मापन भएको थियो । मौसमविद् विभूति पोखरेलका अनुसार तापक्रम निरन्तर घट्ने क्रममा रहेको छ । ‘अबको केही दिन तापक्रम घटबढ भइरहनेछ,’ उनले भने ।मौसमविद्

from रातोपाटी https://ift.tt/37adJLK

No comments:

Post a Comment

Post Bottom Ad

Pages