अवैध सम्पत्ति थुपार्नेविरुद्ध पहिलोपटक आक्रामक बन्यो सरकार - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, December 26, 2019

अवैध सम्पत्ति थुपार्नेविरुद्ध पहिलोपटक आक्रामक बन्यो सरकार

सरकारले सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापबाट गरिने वित्तीय लगानीलाई कडाइका साथ नियन्त्रण गरेर कारबाही गर्न पाँच वर्षे राष्ट्रिय रणनीतिसहितको कार्ययोजना कार्यान्वयनमा ल्याएको छ । सरकारले सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धमा कार्य गर्दै आइरहेको सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएपछि पहिलोपटक आक्रामक कार्यक्रमसहितको कार्ययोजना कार्यान्वयनमा ल्याइएको हो । नयाँ आर्थिक अपराधका रूपमा रहेका यस्

from रातोपाटी https://ift.tt/35YSIDn

No comments:

Post a Comment

Post Bottom Ad

Pages