सभामुख चयनमा सकस : चर्चामा नेम्वाङ र सापकोटा - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 25, 2019

सभामुख चयनमा सकस : चर्चामा नेम्वाङ र सापकोटा

प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अझै निर्णाय लिन सकेको छैन । शुक्रबारको बैठकपूर्व नै सभामुखको उम्मेदवार टुंगो लगाउने नेकपाको प्रयास बुधबारसम्म पनि टुंगोमा पुग्न सकेको छैन ।तर, यसबीचमा भावी सभामुखका लागि केही नाम चर्चामा रहे । सभामुख चयनका केही विकल्पमा सत्तारूढ नेकपाको नेतृत्व तहमा छलफल चलेको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटकपटक भएका भेटवार्तामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन

from रातोपाटी https://ift.tt/2t1KoV3

No comments:

Post a Comment

Post Bottom Ad

Pages