वि.सं.२०७६ साल पौष १२ गते । शुनिबार । ईश्वी सन् २०१९ डिसेम्बर २८ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । हेमन्त ऋतु । श्रीशाके १९४१ । पौष शुक्लपक्ष । तिथि द्वितीया,०९ घडी ५१ पला,बिहान १० बजेर ५१ मिनेट उप्रान्त तृतीया । नक्षत्र उत्तरषाढा,३० घडी १३ पला,बेलुकी ०७ बजेर ०० मिनेट उप्रान्त श्रवण । योग व्याघात,३५ घडी ५२ पला,बेलुकी ०९ बजेर १५ मिनेट उप्रान्त हर्षण । करण कौलव,बिहान १० बजेर ५१ मिनेट उप्रान्त तैतिल,बेलुकी ११ बजेर १५ मिनेट उप्रान्त गर । आनन्दादिमा राक्षस योग । चन्द्रराशि मकर
from रातोपाटी https://ift.tt/2SwtuZh
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment