खण्डग्रास सूर्यग्रहण : ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, December 25, 2019

खण्डग्रास सूर्यग्रहण : ग्रहणले बिहान ८ः४२ मा स्पर्श गर्ने

आज बिहान खण्डग्रास (आधा ढाक्ने) सूर्यग्रहण लाग्दैछ । पौष कृष्ण औंसीका दिन बिहान ८ः४२ मा ग्रहणले स्पर्श गर्ने पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. डा. रामचन्द्र गौतमका अनुसार पश्चिम र नैऋत्य कोणको बीचबाट बिहान ग्रहण शुरु हुनेछ भने पूर्व र आग्नेय कोणको बीचबाट समाप्त हुनेछ । ग्रहण बिहान १०ः०१ बजे मध्य हुने ११ः३१ बजे समाप्त हुने बताइएको छ ।   ग्रहण लाग्नुभन्दा चार प्रहर (१२ घण्टा) अघि अर्थात् पुस ९ गते बेलुकी ८ः४२ देखि बालक, वृद्ध र र

from रातोपाटी https://ift.tt/39eqLcM

No comments:

Post a Comment

Post Bottom Ad

Pages