वि.सं.२०७६ साल माघ १६ गते । बिहीबार । ईश्वी सन् २०२० जनवरी ३० तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । तिथि– पञ्चमी,०९ घडी ५६ पला,बिहान १० बजेर ५२ मिनेट उप्रान्त षष्ठी । नक्षत्र–उत्तरभाद्रपदा,१६ घडी ०३ पला,दिउसो ०१ बजेर १९ मिनेट उप्रान्त रेवती । योग–सिद्ध,५१ घडी ४९ पला,रातको ०३ बजेर ३८ मिनेट उप्रान्त साध्य । करण– बालव,बिहान १० बजेर ५२ मिनेट उप्रान्त कौलव,बेलुकी ११ बजेर ५७ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–छत
from रातोपाटी https://ift.tt/37BL9Uc
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment