राष्ट्रिय चिकित्सा शिक्षा आयोगद्वारा लिने भनिएको चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तह (पीजी) को साझा प्रवेश परीक्षा (कमन इन्ट्रान्स) हुने नहुनेबारे अन्योल देखिएको छ ।यही चैतमा लिने भनिएको उक्त परीक्षा आयोगको नियमावली पारित नहुँदा अनिश्चित देखिएको हो । यद्यपि आयोगले नियमावलीको मस्यौदा तयार भइसकेको दाबी गरेको छ ।प्रधानमन्त्री अध्यक्ष रहेको आयोगमा अध्यक्षसँग सल्लाह नगरी निर्णय गर्न नमिल्ने भएकाले झन् समस्या देखिएको छ । आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीले नियमावली पास नहुँदा परीक्षा चलाउन समस्य
from रातोपाटी https://ift.tt/37FKrFu
Post Top Ad
Thursday, January 30, 2020
चिकित्सा शिक्षातर्फको स्नातकोत्तर तहको साझा प्रवेश परीक्षा अन्योलमा
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment