कोरोनाका कारण मृत्यु हुनेको संख्या ८२ पुग्यो, ३ हजार संक्रमित भएको पुष्टि - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, January 27, 2020

कोरोनाका कारण मृत्यु हुनेको संख्या ८२ पुग्यो, ३ हजार संक्रमित भएको पुष्टि

चीनमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । यसका साथै तीन हजार व्यक्ति यसबाट संक्रमित भएको पुष्टि भएको छ ।चीनले नयाँ वर्षमा दिइएको बिदा पुनः तीन दिन थपेको छ । सार्वजनिक बिदा आइतबारसम्म लागू हुनेछ ।हुबेईमा मृत्यु हुनेको संख्या ५६ बाट ७६ मा पुगेको छ । साथै, विभिन्न स्थान गरी  ६ जनाको मृत्यु भएको छ । बुहान र त्यस आसपास शहरका स्थानीयलाई कतै निस्कन प्रतिबन्ध लगाइएको छ ।चीन बाहेक अन्य देशमा ४४ जना संक्रमित भएको पुष्टि भएको छ यसमा नेपाल, भारत, जर्मनी, अमेरिका, अष्ट्रेलियालगायतका

from रातोपाटी https://ift.tt/2vnrDwg

No comments:

Post a Comment

Post Bottom Ad

Pages