नियमविपरीत तरकारीका स्टल, लाखौं नोक्सान - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Thursday, January 30, 2020

नियमविपरीत तरकारीका स्टल, लाखौं नोक्सान

देशकै ठूलो कालीमाटी फलफूल तथा तरकारी बजारका स्टल नियमविपरीत ओगटेर बसेका व्यापारीलाई कारबाही गर्न नसक्दा लाखौँ रुपियाँ नोक्सान हुनुका साथै अराजक अवस्थालाई प्रोत्सान भइरहेको छ । कालीमाटी तरकारी तथा फलफूल विकास समितिले २०७५ साल असोज २ गते हटाउने भनिएका ३१ व्यापारीले अहिलेसम्म अदालतको मुद्दा देखाउँदै स्टल ओगटेर भाडा नै नतिरी व्यापार गर्दै आएका छन् ।समितिका कार्यकारी निर्देशक तेजेन्द्र पौडेलले ३१ वटा स्टलका व्यापारीले बजारको नियमविपरीत व्यापार सञ्चालन गरिरहेको स्वीकार गरे । हामीले बारम्बार हट्नका लाग

from रातोपाटी https://ift.tt/37Jrp0G

No comments:

Post a Comment

Post Bottom Ad

Pages