१० खेलाडीमा सिमित रियलमाथि सिटी हाबी, युभेन्टस स्तब्ध - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, February 26, 2020

१० खेलाडीमा सिमित रियलमाथि सिटी हाबी, युभेन्टस स्तब्ध

एक गोलले पछि परेको स्थिति उल्टाउँदै इङ्लिस क्लब म्यान्चेस्टर सिटीले रियल म्याड्रिडलाई उसैको मैदानमा २–१ गोलअन्तरले पराजित गरेको छ ।च्याम्पियन्स लिगको अन्तिम १६ अन्तरगतको खेलमा अग्रता भने रियलले लिएको थियो । खेलको ६० औँ मिनेटमा इस्कोको गोलको मद्दतले रियलले अग्रता लिएको थियो ।तर, खेलको अन्तयतिर ५ मिनेटको अन्तरमा सिटीले दुई गोल फर्काउँदै खेलमा पुनरागमन गर्न सफल रह्यो । सिटीका लागि ग्याब्रियल जिसुसले खेलको ७८ औँ मिनेटमा बराबरी गोल फर्काए । ५ मिनेटपछि पेनाल्टीलाई सदुपयोग गर्दै केभिन डि ब्रुयनाल

from रातोपाटी https://ift.tt/3clZmaC

No comments:

Post a Comment

Post Bottom Ad

Pages