पेटको समस्याका कारण चीनलाई उपहार दिइएको ‘सोल्टी’ गैँडाको मृत्यु - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Wednesday, February 26, 2020

पेटको समस्याका कारण चीनलाई उपहार दिइएको ‘सोल्टी’ गैँडाको मृत्यु

चीन सरकारलाई उपहारस्वरुप दिइएको दुई जोडीमध्ये एक गैँडाको मृत्यु भएको छ । गत वर्ष भदौमा सांघाई चाइल्ड एनिमल पार्कमा पठाइएको ‘सोल्टी’ र ‘मितिनी’ गैँडामध्ये सोल्टीको मृत्यु भएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ । सोल्टीको मृत्युपछि मितिनी एक्लिएकी छिन् ।‘गैडा मृत्यु भएको सामान्य जानकारी मात्र आएको छ,’ विभागका सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले भने, ‘यसबारे बुझ्न टोली पठाउने तयारी भएको छ । त्यहाँ पुगेर नबुझी मृत्युबारे थप भन्न सकिँद

from रातोपाटी https://ift.tt/32vtpb7

No comments:

Post a Comment

Post Bottom Ad

Pages