नागढुंगा–नौबीसे सुरुङमार्ग : आयोजनाको ठेक्का पाएको  कम्पनीका कर्मचारीहरू दुई महिनादेखि कामविहिन - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, February 24, 2020

नागढुंगा–नौबीसे सुरुङमार्ग : आयोजनाको ठेक्का पाएको  कम्पनीका कर्मचारीहरू दुई महिनादेखि कामविहिन

शिलान्यास भएको ४ महीना बितिसक्दा पनि मुलुककै पहिलो सुरुङमार्गका रूपमा प्रचारित नागढुंगा–नौबीसे सुरुङमार्गको निर्माणको काम अगाडि बढ्न सकेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत कात्तिक ४ गते शिलान्यास गरेका यस सुरुङमार्ग निर्माणको आधारभूत कामहरू नै हुन सकेका छैनन् । सरकारकै असहयोगका कारण जग्गाप्राप्ति, साइट क्लियरेन्स, विस्फोटक पदार्थ आयात, उपकरण खरीदको स्वीकृति, बंकर निर्माण, सैनिक बस्ने क्याम्पका बारेमा निर्णय हुन सकेको छैन । सुरुङमार्गको मुख्य निर्माण शुरू हुनुअगावै अर्थात् कात्त

from रातोपाटी https://ift.tt/32oGeUF

No comments:

Post a Comment

Post Bottom Ad

Pages