विवाहित छोरीलाई पनि अंश - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, February 24, 2020

विवाहित छोरीलाई पनि अंश

हेटौडा उपमहानगरपालिका–१४ का तामाङ समुदायले विवाह गरेकी छोरीलाई पनि अंशबापत जग्गाजमिन दिने गरेका छन् । १ सय ६५ घरधुरी रहेको बस्तीका अधिकांशले आफ््ना विवाहित छोरीलाई पनि अंश दिएका छन् । उक्त बस्तीमा तामाङ समुदायको बसोबास छ ।२०७५ साल भदौ १ गतेदेखि लागू भएको मुलुकी देवानी संहिता–२०७४ ले छोरीलाई पनि अंशको समान हकदार बताए पनि यो व्यवहारमा लागू हुन नसकेको अवस्थामा हटौंडाका नागरिक भने नमुना बनेका छन् । हालसम्म पनि एकाधबाहेक बाबुआमाले छोरीलाई अंश दिने चलन छैन । उजुरी नै दिए पनि छोरी

from रातोपाटी https://ift.tt/390V46k

No comments:

Post a Comment

Post Bottom Ad

Pages