जलविद्युत् आयोजनामा चिनियाँ निर्माण कम्पनी र ठेकेदारको ‘फोर्स मेजर’को सूचना - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Monday, March 2, 2020

जलविद्युत् आयोजनामा चिनियाँ निर्माण कम्पनी र ठेकेदारको ‘फोर्स मेजर’को सूचना

कोरोना भाइरसका कारण चीनबाट कामदार र सामग्रीहरू आउन नसकेपछि नेपालको जलविद्युत् आयोजना निर्माणमा संलग्न चिनियाँ निर्माण कम्पनी र ठेकेदारहरूले आफू संलग्न आयोजनाहरूलाई ‘फोर्स मेजर’को सूचना दिन थालेका छन् । महाविपत्ति, प्राकृतिक प्रकोपजस्ता नियन्त्रण बाहिरको परिस्थितिमा तोकिएको समयमा काम हुन नसकेमा ‘फोर्स मेजर’को सूचना दिएर काम रोक्ने गरिन्छ । अहिले नेपालमा रहेका अधिकांश चिनियाँ ठेकदार तथा कम्पनीहरूले सम्बन्धित आयोजनाहरूलाई ‘फोर्स मेजर’को सूचना दिइसकेका छन् ।&

from रातोपाटी https://ift.tt/38g7ztI

No comments:

Post a Comment

Post Bottom Ad

Pages