-डा. जेबी आले मगर/अस्ट्रेलिया-
कोरोनाको यो सङ्कट घडीमा यससँग सम्बन्धित बग्रेल्ती लेखहरु छापिएका छन्। कति लेखहरु विज्ञले लेखेका छन् भने कति अलि अलि जानेकाले लेखेका छन्। मैले यहाँ COVID-19 को विस्तृत वर्णन गरेर र कहाँ कति संक्रमित भए, कुन देशले के गर्दैछ भनेर लेखलाई अनावस्यक लम्ब्याउन चाहिनँ। किनकी यस्तो खबर आजभोलि जताततै पढ्न पाइन्छ। [...]
from Mysansar https://ift.tt/2QSos7M
No comments:
Post a Comment