समयमै कोरोना परीक्षण र उपचार नपाउँदा संक्रमितको क्वारेन्टाइनमै गयो प्राण - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Saturday, May 30, 2020

समयमै कोरोना परीक्षण र उपचार नपाउँदा संक्रमितको क्वारेन्टाइनमै गयो प्राण

सुर्खेत/दैलेख – कर्णालीमा कोरोनाबाट पहिलो मृत्यु भएको छ। दैलेखको दुल्लु नगरपालिका– ११ खागीतडाका ३५ वर्षीय युवाको शनिबार बिहान मृत्यु भएको हो। समयमै कोरोना परीक्षण र उपचार नपाउँदा उनको मृत्यु भएको छ।नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका १० दिनसम्म पनि ती युवाको कोरोना परीक्षण हुन सकेको थिएन। समयमै परीक्षण नहुँदा उनलाई आइसोलेसनको साटो गाउँमै रहेको क्वारेन्टाइनमा अरू ७९ जनासँगै राखिएको थियो। त्यही क्रममा शनिबार बिहान चिया खाएर सुतेका उनी ओछ्यानमै मृत भेटिएका हुन्।समयमै पीसीआर परीक्षण

from रातोपाटी https://ift.tt/3gGd1Ly

No comments:

Post a Comment

Post Bottom Ad

Pages