स्पेनिस ला लिगा आगामी जुन ११ बाट पुनः सुचारु हुने भएको छ । पहिलो खेलमा रियल बेटिस र सेभियाबीच खेल हुनेछ ।कोरोनाभाइरसको संक्रमणको स्थितिलाई मध्यनजर गर्दै यो सिजन १८–१९ जुलाईमा समाप्त गर्ने आयोजकहरुको तयारी रहेको छ । नयाँ सिजन १२ सेप्टेम्बरबाट हुनेछ ।कोरोनाभाइरसको संक्रमण फैलिएपछि गत मार्च १२ मा लिग स्थगन गरिएको थियो । स्पेनिस सरकारको खेलकुद विभाग र ला लिगा र स्पेनिस फुटबल फेडरेसनबीच यसबारेमा सम्झौता भएको बीबीसीले उल्लेख गरेको छ ।ला लिगाका खेलाडीहरुले गत हप्तादेखि धेरैमा १० जनाको समूहमा प्रश
from रातोपाटी https://ift.tt/2XesuL8
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment