रोबर्ट लेवान्डोस्कीको दुई गोलको मद्दतले बायर्न म्युनिखले फोर्चुना डुसेलडोर्फलाई हराउँदै शीर्ष स्थानमा १० अंकको अग्रता बनाउन सफल भएको छ । शनिबार भएको खेलमा बायर्न ५–० गोलले विजयी बनेको हो ।बायर्नले पहिलो हाफमा नै ३–० को अग्रता बनाएको थियो । माथियास जोर्गेन्सनको आत्मघाती गोलबाट अग्रता बनाएको बायर्नका लागि बेन्जामिन पाभार्ड र लेवान्डोस्कीले एक–एक गोल गरे ।दोस्रो हाफको सुरुवातमा लेवान्डोस्कीले थप एक गोल गर्दै आफ्नो सफल सिजनको कीर्तिमान बराबरी गरे । यो सिजन सबै प्रतियोगितामा पोल्यान
from रातोपाटी https://ift.tt/2TWfAPZ
Post Top Ad
Saturday, May 30, 2020
बार्यनको गोल वर्षा, लगातार आठौँ उपाधि नजिक
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment