चीन र अमेरिकाबीच कोसँग छ कति शक्ति ? को कसमाथि भारी ? - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 31, 2020

चीन र अमेरिकाबीच कोसँग छ कति शक्ति ? को कसमाथि भारी ?

सैन्य शक्तिको कुरा गर्ने हो भने आजको मितिसम्म मिलिट्री सुपरपावर देश भनेको अमेरिका मात्रै हो ।अमेरिकासँग यति शक्ति छ कि यो आफ्नो भूभागभन्दा टाढा पनि जमिन, समुद्र  र हावामा ठूलो स्तरमा युद्ध लड्न सक्षम छ । अमेरिकाबाहेक संसारका अन्य कुनै पनि देश यस्तो गर्न कल्पना पनि गर्न सक्दैनन् ।स्टकहोम इन्टरनेशनल पीस रिसर्च इन्स्टिच्युटका अनुसार अमेरिकाले   सैन्य शक्तिमाथि वार्षिक ६४९ बिलियन डलर खर्च गरेको छ । यो गत वर्ष ४.६ प्रतिशतभन्दा बढी हो ।यस्तै, अर्को सुपरपावर देश चीन हो । यसको सैन्य शक्ति

from रातोपाटी https://ift.tt/2XjdFHd

No comments:

Post a Comment

Post Bottom Ad

Pages