मेलम्चीको सुरुङ परीक्षणको तयारी - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 31, 2020

मेलम्चीको सुरुङ परीक्षणको तयारी

काठमाडौं – मेलम्ची खानेपानी आयोजनाको सुरुङ फिनिसिङको काम सकिएको छ । अब सुरुङको परीक्षण गर्ने तयारी भइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । हेडवक्र्सको काम भने भइरहेको छ । समितिका अनुसार हेडवक्र्सको सम्झौता अवधि अझै आठ महिना बाँकी छ । कोरोना भाइरसका कारण भइरहेको बन्दाबन्दीमा आयोजना प्रभावित भए पनि काम नरोकिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।निर्माण सम्झौता अवधिभित्रै काम सम्पन्न हुने पन्तको भनाइ छ । सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट मार्फत मेलम

from रातोपाटी https://ift.tt/3gA72rT

No comments:

Post a Comment

Post Bottom Ad

Pages