फोर्ब्स पत्रिकाले रियालिटी टेलिभिजन स्टार तथा युवा व्यवसायी काइली जेनरलाई अर्बपतिको सूचीबाट हटाएको छ । उनको परिवारले काइलीको कस्मेटिक व्यवसायको मूल्य अनाधिकृतरुपमा बढाएको पत्रिकाको आरोप छ । फोर्ब्सका अनुसार काइलीको परिवारले उनलाई वास्तविकभन्दा धनी देखाउन धेरै हतकण्डा अपनाएको थियो ।यता, काइलीले भने ट्वीट गरेर फोर्ब्सको आरोपलाई खण्डन गर्दै पत्रिकाको दाबीलाई ‘गलत बयान र अप्रमाणित धारणा’ भनेर खण्डन गरेको छ । ‘मैले कहिले पनि कुनै उपमाको माग गरेकी थिइनँ न त त्यहाँसम्म पुग्न झुठ बोलेक
from रातोपाटी https://ift.tt/3cmH1ck
Post Top Ad
Friday, May 29, 2020
झुट बोलेको भन्दै फोर्ब्सले काइलीलाई अर्बपति सूचीबाट हटायो
Subscribe to:
Post Comments (Atom)
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment