असार मासको एक सुनसान मध्येरात । त्यतिखेर भाते निन्द्रा पातलिंदै गएर म तन्द्रामा उत्रेको थिएँ । यसो कोल्टो फेर्न लाग्दा सुनें, ढोका ढकढक्याएको आवाज आइरहेछ । के होला त्यो ? हावाको कडा झोंक्का ? भोको कुकुर ? कि चोर ? आः जेसुकै होस्, म निदाउन खोजें । तर ढोकाबाट कसैको स्वर आएझैँलाग्यो, “अङ्कल ! अङ्कल !”मेरो मनमा आशङ्का र डरले अड्डा जमाएको थियो । मध्ये रातमा यतिखेर को हो त्यो बाहिर ? दकस मान्दै ढोका थोरै उघारेर यसोक्क बाहिर चियाएँ । कोही बिरानो तन्नेरी त्यहाँ धमिलो छायाँझैँउभिएको रहेछ ।&ld
from रातोपाटी https://ift.tt/3eDe2m4
Post Top Ad
Post Bottom Ad
Author Details
A collection of online news, sources of various online news portals
No comments:
Post a Comment