बलिउडका चर्चित संगीतकर्मी वाजिदको ४२ वर्षमा निधन, कोरोनाको आशंका - online khabar sangraha

Breaking

Home Top Ad

Post Top Ad

Sunday, May 31, 2020

बलिउडका चर्चित संगीतकर्मी वाजिदको ४२ वर्षमा निधन, कोरोनाको आशंका

बलिउडका चर्चित संगीतकर्मी वाजिद खानको आइतबार अबेर राती निधन भएको छ । चर्चित गायक सोनु निगमले उनको मृत्यु ट्वीटरमार्फत् पुष्टि गर्दै लेखे, ‘मेरो भाइ वाजिदले हामीलाई छोडेर गए ।संगीतकर्मी सलिम मर्चेन्टले भारतीय सञ्चारमाध्यम पीटिआईलाई भने, ‘उनलाई थुप्रै समस्या थियो । उनको मृगौलामा समस्या थियो र केही समय अघि मृगौला प्रत्यारोपण गरिएको थियो । तर उनलाई केही समय देखि मृगौला संक्रमण देखिएको थियो । स्थिती बिग्रिएपछि उनी पछिल्लो चार दिनदेखि भेन्टिलेटरमा थिए । सुरुमा मृगौला संक्रमण देखियो त्यसपछि

from रातोपाटी https://ift.tt/3dlxpjd

No comments:

Post a Comment

Post Bottom Ad

Pages